काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट सचेत हुन प्रधानमन्त्री केपी ओलीले सबैमा अपील गरेका छन् । प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको भन्दै
शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताए । प्रधानमन्त्री सम्बोधनका क्रममा सवारी चलाउनमा आवश्यकता अनुसार व्यबस्था गरिएको र सबै अन्तराष्ट्रिय उडान चैत्र ९ गतेबाट १८ गते सम्म बन्द गरिनुका साथै लामो दूरीका सवारी साधनमा रोक लगाइएको बताए ।
प्रकाशित ७ चैत्र २0७६ , शुक्रबार | 2020-03-20 12:36:32
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार