गौरीकाले जितिन् तेस्रो स्वर्ण,पदकको सङ्ख्या ४५ पुग्यो

 गौरीकाले जितिन् तेस्रो स्वर्ण,पदकको सङ्ख्या ४५ पुग्यो

काठमाडौं । गौरीका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी खेलमा तेस्रो स्वर्ण जितेकी छन् ।

आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा आयोजित चार सय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरिन् । दूरी गौरिकाले चार सय मिटरको दूरी चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन् ।  भारतीय पौडीवाज शिवांगी शर्माले रजत पदक हात पारिन् ।  शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरिन् । बङ्गलादेशकी रमुदी सहाराले कास्य पदक जित्नुभयो ।

यससँगै जारी सागमा नेपालको स्वर्ण पदकको संख्या ४५ पुगेको छ । यस अघि,शुक्रबार सम्पन्न २०० मिटर ब्याक स्ट्रोक र बिहीबार सम्पन्न २०० मिटर फ्रि स्टाइलमा गौरीकाले स्वर्ण पदक जितेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला