५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले जिते स्वर्ण

  ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले जिते स्वर्ण

काठमाडौं । साग अन्तगर्त एथ्लेटिक्समा आज पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएको दौडमा नेपाली धावक गोपी चन्द पार्की १४ मिनेट ६४ दशमलब २० सेकेण्डले निर्धारित दुरी पुरा गर्दै पहिलो भएका हुन् ।

यस्तै भारतका सुनिल दावा १४ मिनेट ५५ दशमलब २१ सेकेण्डमा दुरी पुरा गर्दै दोसे हुँदा नेपालकै हरि रिमाल १४ मिनेट ५७ दशमलब ०५ सकेण्डमा दौड पुरा गर्दै तेस्रो भए ।

सागमा गोपीको यो पहिलो स्वर्ण हो । यसका साथै एथ्लेटिक्स नेपालले दुई स्वर्ण जितेको छ । नेपालको कुल स्वर्ण सँख्या ३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला