क्रसकन्ट्री साइक्लिङको पुरुषतर्फका सबै पदक नेपाललाई

     क्रसकन्ट्री साइक्लिङको पुरुषतर्फका सबै पदक नेपाललाई

काठमाडौं । १३ औं सागको क्रसकन्ट्री साइक्लिङ (पुरुषतर्फ) को सबै पद नेपालले क्लीन स्वीप गरेको छ ।  सागमा पहिलो पटक समावेश भएको साइक्लिङ खेलमा बुद्धिबहादुर तामाङले स्वर्ण जितेका हुन् ।

बिहीबार दिउँसो गोकर्णेश्वर सहीद पार्कमा सम्पन्न प्रतिशप्रर्धामा रजत पद नेपालकै राजीव राई र कास्य ओकेशराज बज्राचार्यले जितेका छन्। तामाङले २० किमीको निर्धारित दुरी पार गर्न १ घण्टा १९ मिनेट ८ सेकेण्ड लगाए भने राईले सो दुरी पार गर्न १ घण्टा १९ मिनेट ४० सेकेण्ड लगाए । यस्तै बज्राचार्यले भने सो दुरी १ घण्टा २१ मिनेटमा पार गरेका थिए ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला