साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण

 साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण

काठमाडौं । १३औ दक्षिण एसियाली खेलकूद (साग) साइक्लिङ अन्तर्गत महिला क्रसकन्ट्री ओलम्पिकमा नेपालले स्वर्ण पदक जितेको छ ।

गोकर्णेश्वरस्थित शहीद पार्कमा सम्पन्न खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी हुन् । उनले नेपालकै उषा खनाललाई पछि पारिन्। उषाले रजत पदक जितिन्। कास्य पदक भने भारतले जितेको छ।

 हिजो सम्पन्न खेलमा नेपालले महिला तथा पुरुष साइक्लिङमा दुई वटा स्वर्ण सहित पाँच वटा पदक जितेको थियो।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला