१३ औँ दक्षिण एसियाली खेलकुद (साग) : महिला भलिबलमा नेपाल भारतसँग पराजित 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) : महिला भलिबलमा नेपाल भारतसँग पराजित 

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता भारतसँग पारजित भएको छ । बिहीबार साँझ भएको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा नेपालले पहिलो सेट २४(२६ मा गुमाएको नेपालले दोस्रो सेट २५(१२ मा गुमाएको थियो । तेस्रो सेटमा भने केही आशालाग्दो प्रदर्शन गरेको नेपालले २५(१६ ले गुमाएको थियो ।  आजको खेलमा पाराजित भएसँगै नेपालले प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउँनबाट बञ्चित भएको छ । 

अब नेपालले सेमिफाइनलमा स्थान बनाउन शुक्रबार हुने भारत र बंगलादेशबीचको खेलको नतिजालाई पर्खनु पर्ने छ । यदि भारतले बंगलादेशलाई पराजित गरेमा समूहको ए मा रहेको नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउने छ । 

यदि बंगलादेशले भारतलाई पराजित गरेमा नेपाल समूह चरणबाटै बाहिरिने छ । समूह एमा भारत र नेपालको समान दुई(दुई अंक रहेको छ भने बंगलादेश भने अंक विहीन छ ।

प्रतिकृया दिनुहोस

‘म्याच फिक्सिङ’का आरोपी पाँच खेलाडीलाई

मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित

सागमा नेपाल प्रहरीका खेलाडीले जिते

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ

सागको समापन समारोहमा फुटबल प्रेमि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला