तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनु भएको छ । बिहीबार दिउँसो शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच नव नियुक्तमन्त्रीहरूलाई सपथ खुवाइएको हो ।  

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना मन्त्री थप गर्नुका साथै केहीको जिम्मेवारी हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल अर्थ, कृष्ण गोपाल श्रेष्ठ शहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, पार्वत गुरुङ्ग सूचना तथा सञ्चारमन्त्री सिफारिस हुनुभएको थियो ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो । तीनै जना नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन् ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला