लकडाउनको अवधि जेठ २० गतेसम्म बढाइयो

लकडाउनको अवधि जेठ २० गतेसम्म बढाइयो

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन थप १५ थपेर जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।  

यस अघि बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तन गर्ने विषयमा छलफल भइरहेको बताए । प्रवक्ता डा.खतिवडाले भने,‘सामान्य आर्थिक जीवन र बन्दाबन्दीलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ मोडालिटीबारे छलफल भइरहेको छ ।’

आइतबारसम्म लकडाउनको ५५ दिन पुगेको छ। कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका छन् भने २ सय ९५ संक्रमित भएका छन्।

 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला