अध्यादेशमा प्रतिपक्षी दलबीच साझा धारणा बनाउन कांग्रेसले डाक्यो बैठक

   अध्यादेशमा प्रतिपक्षी दलबीच साझा धारणा बनाउन कांग्रेसले डाक्यो बैठक

काठमाडौं । सरकारले सोमबार जारी गरेको अध्यादेशको विषयमा साझा धारणा बनाउन प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गर्ने भएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्वन्धि अध्यादेशको विषयमा साझा धारणा बनाउन कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूसँग छलफल गर्न लागेको हो ।

दिउँसो २ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका संघीय समाजवादी, राजपा र राप्रपाका ३/३ जना प्रतिनिधी बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । यसअघि कांग्रेस लगायतका सबै प्रतिपक्ष दलले अध्यादेश फिर्ता लैजान माग गरेका छन् । सरकारले सोमबार जारी गरेको विधेयक लोकतन्त्रको मान्यता विपरित आएको प्रतिपक्षी दलहरूले आरोप लगाएका छन् ।

राष्ट्रपतिबाट संविधानको धारा ११४ को उपधारा १ बमोजिम  राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिएको छ ।   

 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला