धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राई विजयी

धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राई विजयी

काठमाडौं। धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार उनले २६ हजार ७०९ मत प्राप्त गरे।  निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका छन्। 

दुईजनाबीचको मतान्तर दुई हजार ७९५ रहेको छ।  २०७४ सालको स्थानीय निर्वाचनमा पनि मेयरमा कांग्रेसबाट तिलक राईकै उम्मेद्वारी थियो।

उनले १६ हजार १०२ मत पाएका थिए। तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित तारा सुब्बाले २०९७५ मत प्राप्त गरेका थिए।  दुईजनाबीचको मतान्तर ४८७३ थियो। 

तारा सुब्बाको निधनपश्चात रिक्त मेयर पदका लागि धरान उपमहानगरपालिकामा उपनिर्वाचन भएको हो। लामो सयमदेखि एमालेले जित्दै आएको धरानमा कांग्रेसको विजयीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला