सडक आन्दोलन र सामाजिक सञ्जालमा आलोचना गरेर भूमि फिर्ता हुँदैनः सभापति देउवा

सडक आन्दोलन र सामाजिक सञ्जालमा आलोचना गरेर भूमि फिर्ता हुँदैनः सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले आफ्नो नक्सामा पारेको भूमि फिर्ता गर्न सरकारले चाँडो कूटनीतिक पहल गरी समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ताका लागि कूटनीतिक पहल जरुरी रहेको बताए ।

आन्दोलन र सामाजिक सन्जालमा आलोचना गरेर विवादित भूमि फिर्ता नहुने उनले उल्लेख गरे । उनले कूटनीतिक पहलबाटमात्र समस्याको समाधान हुने औंल्याए ।

महाकाली सन्धिकै बेलामा नेपाल–भारतको सिमानामा रहेको महाकाली नदी दुवै देशको साझा नदी भएको र यसको पानी आधा–आधा भन्ने कुरा दुवै देशले स्वीकार गरेको उनले बताए । ‘महाकाली नदीवारिको भू–भाग नेपालको हो’–सभापति देउवाले भने ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला