बाबुरामको १७ बुँदे राजनीतिक प्रतिवेदन , समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्ष

बाबुरामको १७ बुँदे राजनीतिक प्रतिवेदन , समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्ष

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति एकीकृत भएर बनेको समाजवादी पार्टी असफल भए मुलुक नै असफल हुने निष्कर्षसहितको १७ बुदें राजनीतिक प्रतिवेदन पहिलो परिषद् बैठकमा पेस भएको छ। 

पूर्वप्रधानमन्‍त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार सुरु भएको परिषद् बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन्। भट्टराईले पेस गरेको २५ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय राजनीतिमा वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’निर्माण गर्ने मिसनसहित एकीकरण भएको उल्लेख छ।

१७ बुँदे प्रतिवेदनमा भनिएको छ, हामी पुराना शासक पार्टीले गर्ने प्रोपागण्डा र छर्ने भ्रमबाट किमार्थ प्रभावित हुनु हुँदैन । तेस्रो ध्रुव भनेको तेस्रो पार्टी हैन । तेस्रो पार्टी भोटको मात्राले निर्धारण गर्दछ, त्यो निर्वाचन नै पिच्छे फरक हुन्छ ।

तेस्रो ध्रुव विचार र एजेण्डाले निर्माण गर्दछ, त्यो भनेको पुँजीवादी  वा साम्यवादी, कांग्रेस वा कम्युनिस्ट हुन खुलेआम अस्वीकार गर्नु हो । हाम्रो महत्वाकांक्षा तेस्रो धार र पहिलो पार्टी हो ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला