स्थानीय तहका प्रमुख र वडा अध्यक्षको उम्मेदवारी दर्ता आज

स्थानीय तहका प्रमुख र वडा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहहरुमा प्रमुख तथा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले जनाए अनुसार आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । सम्बन्धित स्थानीय तहको केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहको रिक्त रहेका पदहरुमा उम्मेदवारको मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका रहेको छ ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान हुँदैछ ।

प्रतिनिधिसभाका १ र प्रदेशसभाका ३ सदस्यका लागि २१ कार्तिकमै  उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेको छ। ३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ। जहाँ ४ लाख ५४ हजार ११४ जना मतदाता रहेका छन् । मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको छ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला