डा.केसीसँग वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

डा.केसीसँग वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा अनशनरत डा .गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसंग डा. केसीसँग वार्ता गरेर उनका मागहरु पुरा गर्न आग्रह गरेका छन् ।

डा.केसीको जीवन रक्षाका लागी  तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्न सरकार गम्भिर हुनु पर्ने बताए । सात बुँदे माग राखेर डा. केसी ८ दिनदेखि डडेल्धुरामा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भइसक्दा समेत  सरकारले वार्ताको प्रयास भने अझै  गरेको छैन ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला