कर्णाली करिडोर अन्तर्गत पर्ने सिमकोट– खार्पु सडक खण्डको निर्माण अवरुद्ध गर्न सिमकोट– ५ का स्थानीय गेट निर्माण गर्दै । सडकले जग्गा मासिने र आफूहरूको उठिबास हुने भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् ।
तस्विर/दाने बोहरा/हुम्ला
प्रकाशित ७ चैत्र २0७६ , शुक्रबार | 2020-03-20 10:35:59
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार