कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको निधन

     कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको निधन

काठमाडौं । नेपालमा थप दुई हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या  एक लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

 प्रवक्ता गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा १६२२ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा थप एक हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा एक हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ रहेका छन् ।

२३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा कोभिड –१९ को संक्रमणबाट थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला