५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१ सय काठमाडौं उपत्यकाका

  ५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१ सय काठमाडौं उपत्यकाका

काठमाडौं । नेपालमा थप पाँच हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार चौबीस घण्टामा सो  २० हजार ११८ जनाको नमून परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उनीहरु संस्थागत आइसोलेशनमा १४ हजार ८०० जना रहेका छन् भने होम आइसोलेशनमा २९ हजार ४६ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ६५ जना छन्।  

उपत्यकामा ३१ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका तीन हजार १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार तीन सय ९१ जना छन् । ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना नयाँ सङ्क्रमित पहिचान भएका छन् ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला