अर्थमन्त्री विष्णु पौडेल,ईश्वर पोखरेलको मन्त्रालय खोसियो

 अर्थमन्त्री विष्णु पौडेल,ईश्वर पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । नयाँ मन्त्री मण्डलमा नेकपाका सचिव विष्णु पौडेललाई अर्थ मन्त्रीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा सिमित गराइएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैल लिएका छन्।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएकोे छ । शहरी विकासमन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त गरिएको राष्टपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

२९ सयमा कोरोना पुष्टि,संक्रमितको संख्या

४ हजार ३९२ जनामा कोरोना संक्रमण,२१

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला