दुई हजार ७१ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या एक लाख सात हजार नाघ्यो

दुई हजार ७१ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या एक लाख सात हजार नाघ्यो

काठमाडौं । नेपालमा थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख सातहजार ७५५ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको थियो । 

हाल ३१ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक  हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४  सङ्क्रमित निको भएर घर फर्केका छन् । 

२४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । एक दिनमो यस संख्यामा मृत्यु भएको सबैभन्दा बढी हो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ५३६ पुगेको छ ।

उपत्यकामा १४ सय १६ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका ११ सय ४५ ,ललितपुर ११० र भक्तपुरका १६१ जना छन् । 

प्रतिकृया दिनुहोस

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

२९ सयमा कोरोना पुष्टि,संक्रमितको संख्या

४ हजार ३९२ जनामा कोरोना संक्रमण,२१

अर्थमन्त्री विष्णु पौडेल,ईश्वर पोखरेलको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला