काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुले सामाजिक सञ्जाल मार्फत आफूहरूमा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् /
‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु’ ट्विटरमा सल्लाहकार रिमालले लेखेका छन्।
प्रकाशित १७ आश्विन २0७७ , शनिबार | 2020-10-03 11:54:25
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार