सत्याग्रहीको जीवनरक्षा गर्न सरकारसँग पूर्व राष्ट्रपतिको माग

   सत्याग्रहीको जीवनरक्षा गर्न सरकारसँग पूर्व राष्ट्रपतिको माग

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले एउटा सत्याग्रहीको अनशनको २४ दिन पुगिसक्दा पनि सरकारले वार्ता र जीवनरक्षाको कुनै पहल नगरेकोमा दुःख व्यक्त गर्दै तत्काल वार्ता गर्न आग्रह गरेका छन् । डा.यादवले वर्तमान परिस्थिति प्रतिकाूल रहेकाले अनशन तोड् केसीलाई आग्रह समेत गरेका छन् ।

शुक्रबार अपराह्न ३ बजे डा. कसीलाई भेट्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले लोकतन्त्रमा सामान्य नागरिकको पनि जीवनरक्षा गर्नु सरकारको अहम् दायित्व बन्ने भन्दै सत्याग्रहप्रति सरकार संवेदनशील हुनुपर्ने बताए ।

बिहीबार नै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनस्थलमै पुगी डा. केसीलाई अनशन छोडेर चिकित्सा शिक्षा सुधारको अभियानमा सँगै लड्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला