कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु

कोरोनाबाट एकैदिन १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृत्यु हुनेमा पाँच जना महिला र १२ जना पुरुष रहेको जानकारी दिएका छन् । अहिलेसम्म २४ घण्टामा मृत्यु हुनेको संख्या यो धेरै हो । यसअघि एकैदिन १६ जनाको मृत्यु भएको तथ्यांक छ ।  

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ५५ बर्षीया महिला, सुनसरीकी ८१ बर्षीया महिला, भक्तपुरकी ७३ बर्षीया महिला, काठमाडौँकी ८२ बर्षीया महिला, धादिङकी ३२ बर्षीया महिला छन् ।

त्यस्तै झापाका ७८ बर्षीय पुरुष , धनुषाका ६८ र ७० बर्षीय पुरुष, रौतहटका ६५ बर्षीय पुरुष, भक्तपुरका ८४ बर्षीय पुरुष, काठमाडौँका ७५, ७९ र ८० बर्षीय पुरुष रहेका छन् । अन्य मृत्यु हुनेमा दाङका ३९ बर्षीय पुरुष, तनहँका ३९ बर्षीय पुरुष, कपिल्बस्तुका ५० बर्षीय पुरुष, नवलपरासी ५५ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।  

 

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला