थप १६७ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमित ६ हजारमात्र

थप १६७ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमित ६ हजारमात्र

काठमाडौँ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलननमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अुनुसार २४ घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको थियो ।  

हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ६९७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म कुल ११ हजार २४९ जना कोरोना मुक्त भई घर फर्केका छन् । कोरोना भाइरस सङ्क्रमण सक्रिय रहेको बिरामीको सङ्ख्या छ हजार ५६ रहेको प्रवक्ता गौतमले बताएका छन् । कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला