उपत्यकामा ४२ सहित १ सय १८ जनामा कोरोना

उपत्यकामा ४२ सहित १ सय १८ जनामा कोरोना

काठमाडौँ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोराना परीक्षणमा काठमाडौं उपत्यकामा ४२ सहित १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिले सकृय सङ्क्रमित आठ हजार तीन सय ६ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमूना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११  पुगेको छ।  

उपत्यकामा सङ्क्रमित बढे

शुक्रबार काठमाडौँ उपत्यकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमाका अनुसार संक्रमित हुनेमा काठमाडौंमा २८,ललीतपुरमा १३ र भक्तपुरमा १ जना रहेका छन् । उपत्यकामा बिहीबार ५ जना, बुधबार २३ जना, मंगलबार २८ जना, सोमबार ५४ र आइतबार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला