उपत्यकामा २८ सहित २ सय ४ जनामा कोरोना संक्रमण

    उपत्यकामा २८ सहित २ सय ४ जनामा कोरोना संक्रमण

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौं उपत्यकामा २८ सहित देशभर २०४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मंगलबार काठमाडौं उपत्यकामा थप  २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्।  उपत्यकामा सोमबार ५४ जना र आइतबार ३० जनामा संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा चार सय ९९ जना कोरोनामुक्त भएका छन्। योसँगै ७ हजार ४९९ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।  हालसम्म २५ हजार ७२७ जना क्वारेन्टाइनमा छन् भने  ८ हजार ६३४ जना आइसोलेसनमा रहेका छन् । गत २४ घन्टामा  ६ हजार १३३ पीसीआर नमूना परीक्षण भएका छन्।

मन्त्रालका प्रवक्ता डा. गौतमले उपत्यकामा कोरोना जोखिम बढ्दै गएको भन्दै सामाजिक दूरी कायम गर्न, नियमित मास्क लगाउन र कामबिना घर बाहिर ननिस्कन आग्रह गरेका छन्।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला