४ सय ३४ जनामा कोरोना,कुल संक्रमित ११ हजार नाघे

  ४ सय ३४ जनामा कोरोना,कुल संक्रमित ११ हजार नाघे

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कारोना परीक्षणमा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४८ जना महिला र ३ सय ८६ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । यसमा महिला १ हजार १ सय ४२ जना छन भने बाँकी पुरुष हुन् ।

यस्तै, थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३  पुरुष डिस्चार्ज भएका हुन् ।  कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ ।  यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना छन् भने आइसोलेसनमा राखेर आठ हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला