पाल्पामा एकैदिन १ सय २१ कोरोना संक्रमित

 पाल्पामा एकैदिन १ सय २१ कोरोना संक्रमित

पाल्पा । पाल्पामा एकैदिन (बिहीबार) थप १ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २८ जना गरी १ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

सक्रमण देखिनेमा १ सय २१ जनामध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पूर्वखोला गाउँपालिकामा १८ जना, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउँ गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताएका छन् । योसँगै पाल्पामा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला