नयाँ कोरोना संक्रमित ६२९

   नयाँ कोरोना संक्रमित ६२९

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ६२९  जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ सङ्क्रमितमध्ये ११० जना महिला र ५१९  पुरुष रहेका छन् । संक्रमित हुनेमा काठमाडौँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि रहेका छन् । 

त्यस्तै संक्रमित हुनेमा कैलाली १0१,झापा ११,सुनसरी १,मोरङ १,सप्तरी ६,धनुषा २०,महोत्तरी १२,सर्लाही १,वैतडी ४,बाजुरा ७,डोटी ४८,कञ्चनपुर ८६ र पर्वत ३ छन् । त्यस्तै रौतहट ४४,सर्लाही २०,ःधादिङ २,चितवन १,तनहुँ १,स्याङ्जा ७,नवलपरासी पूर्व ५,पाल्पा १५,अछाम २३,गोरखा ३,कास्की ४,बागलुङ ९,कास्की ५,लमजुङ ५,गुल्मी ५,कपिलवस्तु १,रुपन्देही १,बाँके ९,बर्दिया १, दाङ ७६,प्यूठान १०,जाजरकोट १,सुर्खेत १४,दैलेख ४,कालिकोट १ र बाजुरा १ जना छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना जितेर डिस्चार्ज हुने ११४ जना छन् । आज आठ महिला र १०६  पुरुष डिस्चार्ज भएका हुन् ।  कुल डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ ।  

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला