५३८ जनामा कोरोना,कुल संक्रमित दश हजार नाघे

 ५३८ जनामा कोरोना,कुल संक्रमित दश हजार नाघे

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले यतिका संख्यामा संक्रमित भएको  जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा झापाका १२, सप्तरीका २२, सुनसरीका ३, मोरङका २, तेह्रथुमका २, महोत्तरीका १२, अर्घाखाँचीका २ , बाग्लुङका ६, बझाङका २२, बाजुराका २०, डडेलधुराका ४, धादिङका १८ जना र गोरखाका २९ जना छन् । त्यस्तै गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा ८५ हजार ८ सय १३ जना छन् । त्यसैगरी सात हजार ८ सय ५१ जनाको आइसोलेसनमा उपचार भइाखेको छ ।

डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना निको भएर डिस्चार्जका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या अहिलेसम्म दुई हजार २२४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला