डा.कायस्थ सर्वोत्कृष्ट लायन व्यक्तित्व

  डा.कायस्थ सर्वोत्कृष्ट लायन व्यक्तित्व

काठमाडौं । डा.कमल बहादुर कायस्थ यस वर्षको सर्वोत्कृष्ट लायन व्यक्तित्व भएका छन् । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ A२ ले डा. कायस्थलाई सन् २०१९/२० को उत्कृष्ट  लायन व्यक्तित्व घोषणा क्लबका गर्भनर शोभा जोशीले गरिन् ।

लायन्स क्लब अफ काठमाडौ रिजेन्सिका अध्यक्ष अम्बिका भट्टराईले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने मध्येबाट लायन सर्वोष्कृष्ट वर्ष व्यक्ति चयन गरिने बताइन् । डा.कायस्थले गत वर्ष तराईमा आएको बाढी पीडितलाई सहयोगमा उल्लेख्य भूमिका निर्वाह गरेको क्लबले ठहर गरेको छ । क्लबका रिजनल चेयर पर्सन समेत रहेका उनी हाल मनोनीत कोषाध्यक्ष छन् ।

सामाजिक कार्यमा दत्तचित्त भएर लाग्ने डा.कायस्थ ‘सेवा नै धर्म’ हो भन्ने मान्यताबाट प्रेरित छन् । तराइका बाढी पीडितको सहयोगमा होस कि कोभिड–१९ को महामारीमा डा.कायस्थको सहयोग अनुकरणीय छ । क्लबका अध्यक्ष भट्टराईल भनिन्,‘सामाजिक सेवामा उहाँको सक्रियता सम्मान स्वरुप उत्कृष्ट लायन बर्ष व्यक्तित्व घोषणा गरिएको हो ।’

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला