५३५ जना कोरोना संक्रमति थपिए,३७० जनाले कोरोना जिते

 ५३५ जना कोरोना संक्रमति थपिए,३७० जनाले कोरोना जिते

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९ हजार५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेनलमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज संक्रमित हुनेमा महिला ७४ र पुरुष ४ सय ६१ छन् ।

थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १,अछामका २ ,अर्घाखाँचीका ९ , बैतडीका १४ , डडेलधुराका १५, डोटीका ७ , गुल्मीका ५६ , जाजरकोटका १ , कैलालीका ५८ , नवलपरासीका ५ , सर्लाहीका ४७ ,सिन्धुपाल्चोकका २ , सिरहाका २३, स्याङजाका ३३ , पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४ , रुपन्देहीका १० , चितवनका ५ , नवलपरासी पूर्वका २४ , ओखलढुंगाका १ , तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या उल्लेख्य रहेको छ । ३ सय ७० जना कोरोना जितेर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । योसँगै निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । पछिल्लो अपडेट अनुसार ओखलढुङ्गामा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । अब वाग्मती प्रेदशको रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको  छ ।  

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला