बैतडीको भटनामा २२ बर्षीय युवतीको क्वारेन्टाइनमा मृत्यु

 बैतडीको भटनामा २२ बर्षीय युवतीको क्वारेन्टाइनमा मृत्यु

बैतडी । बैतडीको पुरचौडी नगरपालिकाको वडा नं ४ को क्वारेन्टाइनमा एक २२ वर्षीय युवतीको मृत्यु भएको छ । वडाध्यक्ष शैलेन्द्र धानुकका अनुसार उनलाई केहीदिन अघि भारतबाट उद्धार गरेर ल्याइएको थियो । उनको मंगलबार बिहान ५ बजे मृत्यु भएको हो । मृतक सुनिता लुहार मुटु रोगबाट पीडित रहेको र उनको स्वाव परीक्षण गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला