कर्णालीमा ७५ जनामा कोरोना,कुल संख्या १९८

      कर्णालीमा ७५ जनामा कोरोना,कुल संख्या १९८

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप ७५ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १९८ पुगेको छ । सामाजिक विकास मन्त्रलायको स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्ती जारी गरी १९८ जना कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

संक्रमित हुनेमा दैलेखमा सबैभन्दा वढी ४१ जना छन् । उनीहरू नारायण नगरपालिकाका २५, दुल्लु नगरपालिका १५ जना र महावु गाउँपालिका– ३ का १ पुरुषमा कोरोना संक्रमण भएको छ ।

त्यस्तै जुम्ला हिमा गाउँपालिकार सिँजाका १७ जना र २ जना प्रहरीमा कोरोना देखिएको छ । बराहताल गाउँपालिका सुर्खेत ५ जना र सल्यान बनगाड नगरपालिकाका १० जनामा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला