नयाँ नक्सा औपचारिक प्रयोगमा

    नयाँ नक्सा औपचारिक प्रयोगमा

काठमाडौँ । सरकारले नेपाली भूमि लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा औपचारिक प्रयोगमा ल्याएको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

जेठ २ गते सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ जारी गर्ने घोषणा गरेपछि सोमबारको मन्त्रिपरिषद्को वैठकले सो सम्बन्धी निर्णय गरेको थियो । अब संविधान संशोधन गरेर नेपालको निसाना छापमा पनि नयाँ नक्सा समावेश गरिने मंगलबार संघीय ससंदमा प्रधानमन्त्री केपी ओलीले जानकारी गराएका थिए । सो अवसरमा प्रधामन्त्री ओलीले भारतबाट नेपाली भूमि फिर्ता लिएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला