कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार बाँकेस्थित नरैनापुर क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको हो ।

कोरोना भाइसरका कारण नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । शनिबार सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको कोरोनाबाट मृत्यु भएको थियो ।  

५ दिन अघि भारतको मुम्बइबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ ।

प्रवक्ता देवकोटाले हालसम्म पिसिआर २८ हजार १६० र आरडिटी बिधिबाट ६७ हजार ७६९ को कोरोना जाँच गरिएको प्रवक्ता देवकोटाले बताए ।उनले हाल क्वारेन्टाइनमा १८, ३५७ जना,आइशोलेशसनमा ३४६ जना, रेड जोनमा ३८२ जना रहेको जानकारी पनि दिए ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला