काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप पाँच जनामा कोरोना पुष्टि भएको भन्ने विवरण प्राविधिक कारणले दोहोरिएकोले सच्याएको छ ।
यस अघि सर्लाही, धनुषा र महोत्तरीका गरी थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयले सङ्क्रमित सङ्ख्या २४५ मात्र कायम रहेको बताएको छ ।
प्रकाशित १ जेठ २0७७ , बिहिबार | 2020-05-14 07:06:11
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार