नीति तथा कार्यक्रम जेठ २ गते

नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौ –सरकारले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २ गते ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न तथा दुवै सदनलाई संवोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो । 

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोनाभाइरसको प्रभावलाई न्यूनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषयमा केन्द्रीत हुने जनाएको छ । अहिले संसदमा प्रिबजेट छलफल भईरहेको छ । संविधान अनुसार जेठ १५ गतेभित्र बजेट ल्याईसक्नुपर्नेछ । त्यसको अगाडी नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला