कोशी अस्पतालमा उपचाररत आठ जना कोरोना मुक्त

   कोशी अस्पतालमा उपचाररत आठ जना कोरोना मुक्त

काठमाडौं । विराटनगरको कोशी अस्पतालबाट थप ८ जना कोरोना भाइरस (कोभिड –१९) मुक्त भएर डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।

तीन पटकसम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुर नै पठाउने तयारी गरिएको छ ।

यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २८ पुगेको छ । संक्रमतिको संख्या १०१ पुगेको छ । 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला