राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा

     राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। नेकपाका नेता अग्नि सापकोटा सभामुख हुने निश्चित भएसँगै उनले पदबाट राजीनमा दिएका हुन् । उनले आफू नैतिकतामा विश्वास गर्ने व्यक्ति भएकाले नैतिकता आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा २०७४ चैतमा प्याकुरेल नियुक्त भएका थिए । २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोपमा सापकोटा विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २६ चैत २०७२ मा प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन ।  द्वन्द्वकालीन मुद्दामा मुछिएका सापकोटालाई सभामुख चयन गर्न नहुने प्याकुरेलको तर्क थियो । ‘सापकोटाविरुद्ध दिएको उजुरी सर्वोच्च अदालतमा विचाराधीन भएकै कारण उनले राजीनमा दिएको हुन सक्छन’ उनी निकट स्रोतले भन्यो ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला