लेखापाल र सुब्बा साबले २ दुइ हजार पनि छोडेनन् !

     लेखापाल र सुब्बा साबले २ दुइ हजार पनि छोडेनन् !

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत लेखपाल र नायब सुब्बालाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गर्दा अदालतका लेखपाल विनोद शर्मा र नासु बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात नगदसहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताएका छन् ।

पिडित सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले द्वयलाई पक्राउ गरेको हो। करिब ६ बजे कार्यालय समय पश्चात अदालत नजिकै रहेको खाजाघरबाट उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ। शर्मा र न्यौपानेमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला