सागका पदक विजेता खेलाडीहरूलाई नगर परिक्रमा गराइँदै

सागका पदक विजेता खेलाडीहरूलाई नगर परिक्रमा गराइँदै

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) का पदक विजेता खेलाडीहरूलाई आज नगर परिक्रमा गराइँदै छ । 

आज बिहान ११ बजे त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालाबाट पदक विजेता खेलाडीहरूलाई  नगर परिक्रमा शुरू गराइने राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले जनाएको छ।

१५-२४ मंसीरमा सम्पन्‍न सागको १३ औं संस्करणमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्य पदक जितेको थियो। 

खेलाडीहरूको परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक चोक पुग्‍नेछ।

पुनः सल्लाघारीबाट, राधे राधे, नयाँथिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्रांगणमा आएर परिक्रमाको समापन हुने कार्यक्रम तय छ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला