हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, चार घाइते

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, चार घाइते

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

मृत्यु हुनेमा महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहरा भएको प्रहरीले बताएको छ । हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउद घाइते भएका छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएकाहरू चिच्याएपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए ।  हरेक वर्ष यस क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला