९ दिन लामो अस्पताल बसाइपछि प्रधानमन्त्री बालुवाटार फर्किए

    ९ दिन लामो अस्पताल बसाइपछि प्रधानमन्त्री बालुवाटार फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइपछि विहीबार अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किनु भएको छ ।

अघिल्लो मंगलबार एपेन्डिसाइटिसको समस्या भए पछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री दिउँसो अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधामन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन भएका थियो । आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी आज डिस्चार्ज गरिएको हो ।

उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कुमार श्रेष्ठले डिस्चार्जपछि जारी प्रेस विज्ञप्तिमा जनाएका छन्।

श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको तर, अझै आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला