मोदीले पठाए प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश

मोदीले पठाए प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको सन्देश

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभका निम्ति शुभकामना सन्देश पठाएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले पत्रमार्फत् सन्देश पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा ‘भारतीय प्रधानमन्त्रीले शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको’ उल्लेख छ।

त्यसैगरी भुटानका प्रधानमन्त्री लोटे छिरिङले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको परराष्ट्रमन्त्रालये जनाएको छ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला