विद्युत महसुल नतिर्दा मालपोत कार्यालयको लाईन काटियो, सेवाग्राहीको बिचल्ली

विद्युत महसुल नतिर्दा मालपोत कार्यालयको लाईन काटियो, सेवाग्राहीको बिचल्ली

ललीतपुर । विद्युत प्राधिकरणले जिल्ला मालपोत कार्यालयको लाइन काटे पछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालयले चार महिना देखि विद्युत महसुल नतिरेपछि प्राधिकरणले लाइन काटेको हो ।  कार्यलयले ४ महिनाको १ लाख ६ हजार रुपैयाँ महसुल तिरेको छैन । मालपोत कार्यालयका सूचना अधिकारी सुवोध खनालले भने,‘लेखाले महसुल भुक्तानी गर्नुपर्ने हो किन गरेन थाहा भएन ।’ लाइन काटेपछि बिहानै देखि सेवाग्राही अन्यौलमा परेका थिए ।  ललीतपुर नख्खुबाट आएका सेवाग्राही हरिप्रसाद दाहालले भने,‘आज जग्गा पास गर्ने भनेको थिए कामै भएन ।’ मालपोतले बेलैमा महसुल नतिर्दा यस अघि आसाढमा पनि लाइन काटिएको थियो । १ दिन लाइन काटिदा कार्यालयलाई झण्डै २ करोड घाटा पुग्ने बताइन्छ ।   । 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला