बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवा तालमा बोटिङ

    बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवा तालमा बोटिङ

पोखरा । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको फेवा तालमा डुंगा शयर गरेका छन् । बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा पुगेका उनले आफ्नो भ्रमण दलका सदस्यसँगै फेवा तालमा डुंगा शयर गरेका हुन् ।

राष्ट्रपति हमिदले अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम रहेको छ । पोखरामा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा ४ दिने औपचारिक भ्रमणका लागि मंगलबार राष्ट्रपति मोहम्मद काठमाडौं आएका हुन् ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला