डा. केसी अस्पताल भर्ना

काठमाडौं । मंगलबार अपरान्ह अनसन तोडेका डा. गोविन्द केसी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन ।

सत्रौ अनसनका लागी डडेल्धुरा पुगेका डा. केसी नवौ दिनमा अनसन स्थगित गरेर तराई झरेका थिए । मंगलवार अनसन डा. गोविन्द केसीको स्वास्थमा समस्या आएपछि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन।

डडेल्धुराबाट बुधबार साँझ ७ः३० बजे धनगढी पुगेका डा. केसीलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका छन् ।  अस्पतालको शैयाबाटै डा. केसीले राष्ट्रियतासंग जोडिएको कालापानी र लिम्पियाधुरा अतिक्रमणको मुद्दाका कारण आफुले अनसन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनसन बस्ने चेतावनी दिएका छन ।

डा. केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौडयालले डा. केसीलाई आरामको आवश्यकता रहेको बताएका छन ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला