बंगलादेशी राष्ट्रपति नेपाल आउँदै

 बंगलादेशी राष्ट्रपति नेपाल आउँदै

काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मब अब्दुल हमिद आज औपचारिक भ्रमणमा नेपाल आउँदैछन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा हमिदले नेपाल भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति हमिदले नेपालका राष्ट्रपति उनलाई त्रिभुवन विमानस्थलमा औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ। विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्नेछन्। 

उनले उपराष्ट्रपति नन्नबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै राजनीतिक दलका नेतासँग पनि भेट गर्नेछन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा आज आउन लागेका हमिदको भ्रमण तालिका २९ कार्तिक सम्म रहेको छ।

चारदिने नेपाल बसाइँका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले पोरखा र काठमाडौंका पुरातात्विक स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको  छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला