डडेल्धुरामै मर्न तयार छु,माग पुरा नभएसम्म कतै जान्न : डा. केसी

 डडेल्धुरामै मर्न तयार छु,माग पुरा नभएसम्म कतै जान्न : डा. केसी

काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। केसीलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्कनु परेको छ ।

डा. गोविन्द केसीले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभएसम्म आफु कतै नजाने बताएका छन ।  डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै  गएपछि डडेल्धुरा अस्पतालले २४ कार्तिकमा सुविधासम्पन्न अस्पताल लैजान भनेको थियो। 

त्यसकै लागि सेनाको हेलिकप्टर डडेल्धुरा पुगेपनि केसीले आउन मानेनन्। केसीलाई काठमाडौं ल्याउने विषयमा आज सर्वपक्षी छलफल समेत भएको थियो। 

 बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई समेत डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका थिए।

डा. केसी १८ कार्तिकमा सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए। 

स्वास्थ्यमा समस्या आएपछि केसीलाई २३ कार्तिकमा डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला