डा. गोविन्द केसी १७औं पटकको अनशन : डडेल्धुरामा

डा. गोविन्द केसी १७औं पटकको अनशन : डडेल्धुरामा

काठमाडौं चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी १७औं पटकको अनशनका लागि डडेल्धुरा पुगेका छन्।

 चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरा पुगेका हुन । यसअघि पनि  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक ्पटक अनशन बस्दै आएका डा. केसी डा केसीले राज्यद्वारा उपेक्षित सुदूरपश्चिमबाट सत्याग्रह शुरू गर्ने भएका छन।

चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्। 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला