काठमाडौं चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी १७औं पटकको अनशनका लागि डडेल्धुरा पुगेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरा पुगेका हुन । यसअघि पनि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक ्पटक अनशन बस्दै आएका डा. केसी डा केसीले राज्यद्वारा उपेक्षित सुदूरपश्चिमबाट सत्याग्रह शुरू गर्ने भएका छन।
चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा. केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्।
प्रकाशित १८ कार्त्तिक २0७६ , सोमवार | 2019-11-04 10:46:28
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार